मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित

baahrakhari.com · Sun Dec 01 18:51:00 GMT 2024

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दलबहादुर थापालाई २५४ मतले हराउँदै उनी विजयी भएका हुन् ।

निर्वाचित भएका श्रेष्ठले एकहजार १८४ मत ल्याएका । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले ९३० मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)