ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने वाग्मती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा
baahrakhari.com · Sun Dec 01 18:56:44 GMT 2024
काठमाडौं । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका वाग्मती प्रदेशका खेलाडीलाई वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले पुरस्कार घोषणा गरेको छ ।
वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने वाग्मती प्रदेशका चार खेलाडीलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)