मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटी लगातार सातौं खेलमा जितविहीन

onlinekhabar.com · Sun Dec 01 18:58:26 GMT 2024

१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको छ ।

लिभरपुलको जितमा कोडी गाक्पो र मोहमद सालाहले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)