बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता
nepalpress.com · Sun Dec 01 19:11:38 GMT 2024

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
१ हजार ७०५ मतगणना गर्दा सम्म नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले ७६५ मत पाएकी छन् । कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले ६६४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी जवा शाहीले २३५ मत पाएकी छन् । ७ हजार ४६० मतदाता मध्ये उपाध्यक्षलागि ३ हजार ९०३ जनाले मतदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)