प्रभावकारी सेवाबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
kathmandupati.com · Mon Jun 15 09:36:02 GMT 2026

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएको छ ।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)