काठमाडौं महानगर-१६ मा घण्टीले लियो अग्रता
ratopati.com · Sun Dec 01 19:13:00 GMT 2024

काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ ।
रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ७८० मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५९८ र एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले ५२७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)