दिक्तेलबजारमा भेटिएको बम सेनाद्वारा निष्क्रिय
newsofnepal.com · Mon Sep 07 08:45:51 GMT 2026

खोटाङ
खोटाङको दिक्तेलबजारमा फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बेवारिसे अवस्थामा स्थानीयले भेटेका बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)