इरानले मशाद विमानस्थलबाट पुनः उडान सुरु गर्ने
barnanmedia.com · Sun Apr 19 20:15:00 GMT 2026

इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ ।
‘मशाद विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सञ्चालनका लागि अनुमति दिइएको छ,’ इरानी सरकारी उड्डयन निकायले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)