सुर्तीजन्य पदार्थ नियन्त्रणका चुनौती
annapurnapost.com · Thu Jun 04 06:06:16 GMT 2026

सुर्तीजन्य पदार्थमा कर बढाउनु सही कदम हो।
मे ३१ मा विश्व सुर्ती निषेध दिवस मनाइँदै गर्दा नेपाल सरकारले सुर्तीजन्य पदार्थ र सम्बन्धित उत्पादनमा कर बढाउने निर्णय सार्वजनिक गर्यो। यो निर्णयलाई जनस्वास्थ्य पक्षधरहरूले स्वाभाविक रूपमा स्वागत गरेका छन्। नसर्ने रोगहरू बढिरहेको, स्वास्थ्य सेवा खर्च चुलिँदै गएको र सार्वजनिक स्रोतहरू दबाबमा परेको अवस्थामा सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सहयोग गर्ने कुनै पनि कदम महत्त्वपूर्ण हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)