मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

khabarhub.com · Mon Jun 15 09:39:26 GMT 2026

काठमाडौं – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले सो बजेट प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय