भोटेकोशी बाढी: क्षतिग्रस्त जलविद्युत आयोजनामा तीव्र पारियो खोजी र उद्धार, सयौँ अझै बेपत्ता
reportersnepal.com · Mon Sep 07 08:54:09 GMT 2026

काठमाडौँ। भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूमा प्रभावितहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ड्रोन टोली तथा तालिमप्राप्त कुकुरहरूसहितको टोली आयोजना स्थलहरूमा निरन्तर खटिएको छ।
बाढीबाट क्षतिग्रस्त प्रमुख जलविद्युत् आयोजनाहरूको पछिल्लो अवस्था:
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)