नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङलाई अध्यक्षको जिम्मेवारी
lokpath.com · Wed Mar 23 12:45:29 GMT 2022
काठमान्डौ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नयाँ नेतृत्व पाएको छ।
बुधबार नेविसङ्घको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्धान गुरुङ नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)