मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बैठकमा ओलीलाई गुरुङको प्रश्न- पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?

onlinekhabar.com · Fri May 22 14:11:31 GMT 2026

८ जेठ, काठमाडौं । एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)