लुहाम-फलाबाङ-मखनटाकुरी सडक तीन दिन बन्द
gorkhapatraonline.com · Fri May 22 14:12:09 GMT 2026

सल्यानको लुहाम-फलाबाङ-मखनटाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सडक तीन दिनका लागि पुर्ण रुपमा बन्द गरिएको छ ।
सडक स्तर वृद्धिका लागि भन्दै सबै प्रकारका सवारीसाधन शुक्रबारदेखी बन्द गरिएको हो । आइतबारसम्म यो सडक खण्ड पुर्ण रुपमा बन्द भएको र यस अवधिमा फालावाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लुहाम पिमखोला हुँदै तुलसीपुर जोड्ने मोटरबाटो प्रयोग गर्न सकिने त्रिवेणि गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छविराज शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)