ट्रम्प भन्छन्: 'इरानसँग वार्ता गर्न मेरा प्रतिनिधिहरू पाकिस्तान जाँदै छन्'
barnanmedia.com · Sun Apr 19 21:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफ्ना प्रतिनिधिहरू पाकिस्तानतर्फ गइरहेको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रतिनिधिहरू पाकिस्तानको राजधानी इस्लामाबाद गइरहेका छन्। उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ पुग्नेछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)