मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबननमा हेजबुल्लाहको हमलामा अर्का इजरायली सैनिक मारिए, ९ घाइते

barnanmedia.com · Sun Apr 19 21:25:00 GMT 2026

इजरायली सेनाले आइतबार दक्षिणी लेबननमा भएको झडपमा अर्को एक सैनिकको मृत्यु भएको जानकारी दिएको छ।

बीबीसीका अनुसार झडपमा नौ इजरायली सैनिक घाइते पनि भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)