मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज स्ट्रेटमा भारतीय जहाजमा गोली प्रहारबारे यसो भन्छन् इरानी सर्वोच्च नेताका प्रतिनिधि

barnanmedia.com · Sun Apr 19 21:35:00 GMT 2026

भारतस्थित इरानका सर्वोच्च नेताका प्रतिनिधिले होर्मुज स्ट्रेटमा दुई भारतीय जहाजमा गोली हानिएको घटना आफूलाई थाहै नभएको दाबी गरेका छन्।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका प्रतिनिधि डा. अब्दुल मजिद हाकिम इलाहीले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘इरान र भारतबिचको सम्बन्ध धेरै बलियो छ र मलाई यो घटनाबारे थाहा छैन। हामी आशा गर्छौं- सबै कुरा ठिक हुनेछ र यो मुद्दा समाधान हुनेछ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)