प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
barnanmedia.com · Mon Jun 15 09:40:48 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन शाहलाई भिडियो सन्देशमार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह