मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो

bishowkhabar.com · Mon Jun 15 09:45:51 GMT 2026

मधेश– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाउने घोषणा गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय