विश्व बैङ्कद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि
ratopati.com · Mon Jul 28 18:06:00 GMT 2025

काठमाडौँ । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैङ्कले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि वृद्धि गरेको छ ।
अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा सोमबार यहाँ आयोजित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाईदेखि लागू हुने गरी नेपालले हालसम्म विश्व बैङ्कसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर वृद्धि गरी १.५ प्रतिशत पुर्याएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)