अर्थ मन्त्रालयको नयाँ निर्णय सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब !
barnanmedia.com · Sun Apr 19 22:16:35 GMT 2026

नेपाल सरकारअन्तर्गत अर्थ मन्त्रालय ले सरकारी कर्मचारीहरूको तलब भत्ता वितरण प्रणालीमा ठूलो परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ।
अबसम्म मासिक रूपमा एकमुष्ट वितरण हुँदै आएको तलब भत्ता प्रणालीलाई अर्धमासिक (महिनामा दुई किस्ता) रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)