मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री र माल्दिभ्सका विदेशमन्त्रीबिच टेलिफोन वार्ता

ratopati.com · Mon Sep 07 09:01:59 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबिच टेलिफोन भएको छ ।

सोमबार भएको वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)