मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सडक दुर्घटनामा एक जनाको मृत्यु

ekantipur.com · Sat Dec 31 01:43:36 GMT 2022

बुटवल — पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)