एमालेको नीति र नेतृत्व स्वीकारे मात्र एकता सम्भव स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष ओलीको प्रस्टोक्ति
barnanmedia.com · Sun Apr 19 22:37:23 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त, नीति र नेतृत्वलाई स्वीकार गर्ने शक्तिसँग मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका उनले विगतको जस्तो वैचारिक र सांगठनिक एकरूपता बिनाको एकता अब सम्भव नहुने स्पष्ट पारेका हुन् ।
एमाले नेता विशाल भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीसँगको भेटबारे जानकारी दिँदै उनका भनाइहरू सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार, शल्यक्रियापछि निवासमा आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था निकै सुदृढ देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)