मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश सरकारले बढायो कर्मचारीको तलब

kathmandupati.com · Mon Jun 15 09:56:07 GMT 2026

काठमाण्डु – मधेश प्रदेश सरकारले कर्मचारीको तलब बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय