मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट, गत वर्षभन्दा १३ प्रतिशतले घट्यो आकार
nepalviews.com · Mon Jun 15 09:53:36 GMT 2026

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो ।
सोमबार बसेको मधेश प्रदेशसभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गरेका छन् । यस वर्षको बजेटमा कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)