साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग