गुण्डागर्दीमा संलग्न निराजन पौडेलको पक्राउ शृङ्खला
barnanmedia.com · Sun Apr 19 22:46:02 GMT 2026

गुण्डागर्दीमा संलग्न निरे भनेर चिनिने निराजन पौडेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेल मिलन चक्रे समूहमा आबद्ध रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मिलन गुरुङ (मिलन चक्रे) गोरखा क्षेत्र नम्बर–२ को उम्मेदवार थिए । नेकपा (एमाले)बाट चुनाव लडेका चक्रेको जमानत जफत भएको थियो । चक्रेले निराजन पौडेलमार्फत आर्थिक कारोबार गर्ने गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)