मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जका व्यापारीको गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम

barnanmedia.com · Sun Apr 19 22:54:26 GMT 2026

वीरगञ्जमा अचानक तीव्र गतिमा सुरु गरिएको सडक विस्तार अभियान पछाडि उच्चस्तरीय दबाब रहेको खुलासा भएको छ। स्रोतका अनुसार गृहमन्त्री सुदन गुरुङले गत शुक्रबार पर्साका सुरक्षा प्रमुखहरूलाई फोनमार्फत कडा निर्देशन दिएपछि मात्र २४ घण्टाको सूचना जारी गरी डोजर परिचालन गरिएको हो।

सर्वोच्च अदालतले राजमार्ग विस्तारका पक्षमा फैसला सुनाइसकेपछि पनि काम ढिलो भएको भन्दै गृहमन्त्री गुरुङले “वीरगञ्ज तोड्ने कि राजधानी फर्किने?” भन्ने कडा प्रश्न राखेको बताइन्छ। यसले जिल्ला सुरक्षा संयन्त्रमा तत्कालै दबाब सिर्जना गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)