भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण
barnanmedia.com · Sun Apr 19 23:03:09 GMT 2026

नेपालको सीमावर्ती क्षेत्रहरूमा रु १०० भन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने हालैको सरकारी व्यवस्थाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो कदमलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)