गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु
ratopati.com
गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु भएको छ । यस नगरपालिकाको प्रमुख पदमा काँग्रेसबाट खिलध्वज पन्थी र नेकपा एमालेबाट राजेन्द्र प्रास पाण्डे मुख्य प्रतिस्पर्धी रहेका छन् ।
उपप्रमुख पदमा काँग्रेसबाट अमृतादेवी कुँवर र एमालेबाट रिता पाण्डे मैदानमा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)