धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ
setopati.com · Mon Sep 07 09:09:03 GMT 2026

म्याग्दीमा एक वृद्धाको हत्या भएको छ।
सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ७२ वर्षीय मनकुमार घिमिरेको हत्या भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)