मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी समकक्षी आदमबिच टेलिफोन वार्ता, जलवायु न्यायका लागि सहकार्य गर्ने प्रतिबद्धता

kendrabindu.com · Mon Sep 07 09:09:04 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल र माल्दिभ्सकी परराष्ट्र मन्त्री इरुथिषाम आदमबिच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ।

माल्दिभ्सकी परराष्ट्रमन्त्री आदमले मन्त्री खनाललाई टेलिफोन गरी नेपालमा परेको प्राकृतिक विपत्ति र कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मालद्विप सरकार र त्यहाँका जनताका तर्फबाट नेपालप्रति पूर्ण ऐक्यबद्धता जनाएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)