काठमाडौंबाट ठूलो परिणाममा लागुऔषध बरामद
rajdhanidaily.com · Mon Jun 15 10:00:40 GMT 2026

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट ठूलो परिणाममा लागुऔषधसहित १३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।
फार्महाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गरेको आरोपमा उनीहरूलाई काठमाडौंको टोखा र चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)