मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार

ratopati.com · Mon Jun 15 09:57:30 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हङकङमा पर्यटकीय सम्भावनाबारे प्रचारप्रसार गरेको छ।

हङकङमा आयोजित अन्तरराष्ट्रिय ट्राभल एक्स्पो (आइटिई) मा नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै नेपालका पर्यटकीय सम्भावनालाई अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)