सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल
gorkhapatraonline.com · Mon Jun 15 09:58:10 GMT 2026

एक साताअघि भारतीय सशस्त्र सिमा बल (एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानको लागि पहल थालिएको छ।
एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी) टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सिमा क्षेत्रमा विवाद उत्पन्न भएको थियो। सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबिच छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)