मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले पुनर्गठन संस्थागत निर्णय हो, कसैको विमति छैन- शंकर पोखरेल

setopati.com · Mon Jun 15 09:56:00 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा मत, मतामत, सहमति, असहमति नरहेको र पुनर्गठन कार्यदल संस्थागत भएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन भइरहेको बताएका छन्।

‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ। पहिलो कुरा आम निर्वाचन २०८२ को समीक्षा गर्नेछौं र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ। अहिले पार्टी कुनै निष्कर्षमा पुगेको छैन,’ उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय