मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

kendrabindu.com · Mon Jun 15 10:05:39 GMT 2026

एजेन्सी । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको इली नदी उपत्यका क्षेत्रमा एक महिना लामो बाख्रा डुबाउने सिजन सुरु भएको छ ।

गर्मी सिजनमा बाख्रा वा गाईवस्तुहरूले स्वस्थ रुपमा चरनमा बिताउन सकून् भन्ने उद्देश्यले पानीमा डुबाउने गरिएको हो ।पछिल्लो तथ्यांक अनुसार गोङ्लिउ काउन्टी र टेक्स काउन्टीमा, ११ लाख ५० हजारभन्दा बढी बाख्राहरूले नुहाएका छन्, जसले परजीवी र कीटाणु मार्न मद्दत गर्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)