मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय कर्मचारी आन्दोलनको समीक्षा गर्न राष्ट्रिय समिति र जिल्ला अध्यक्षहरूको बैठक बोलाइयो

himalpress.com · Mon Jun 15 10:03:03 GMT 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीका माग सम्बोधनका लागि सञ्चालन गरिएको आन्दोलनको समीक्षा तथा आगामी रणनीति तय गर्न राष्ट्रिय समिति र जिल्ला अध्यक्षहरूको भौतिक बैठक बोलाएको छ।

परिषद्ले जारी गरेको पत्रअनुसार नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्यालय कर्मचारीहरूलाई गरेको उपेक्षा र त्यसको विरोधमा असार २९ गतेदेखि साउन ५ गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको आन्दोलनको समीक्षा बैठकमा गरिनेछ। आन्दोलनका आगामी कार्यक्रम र रणनीतिबारे पनि छलफल गरी निष्कर्ष निकालिने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)