मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो प्रहरी हिरासतमा

barnanmedia.com · Sat Nov 22 21:35:00 GMT 2025

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ ।

सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा नेता बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)