याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै, सुरक्षमा जोड
arthadabali.com · Fri May 22 14:39:41 GMT 2026

काठमाडौं/ विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको थ्बलनय च्ष्मभ ले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि उनको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
दुवैतर्फको विश्वास र सुरक्षामा जोड
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)