परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबिच टेलिफोन वार्ता
reportersnepal.com · Mon Sep 07 09:26:16 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबिच टेलिफोन वार्ता भएको छ । सोमबार उनीहरुबीच टेलिफोन वार्ता भएको हो ।
वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)