मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, कर्मचारीको तलब १० प्रतिशत बढाइयो: पूर्णपाठसहित
nepalbahas.com · Mon Jun 15 10:10:10 GMT 2026

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, कर्मचारीको तलब १० प्रतिशत बढाइयो: पूर्णपाठसहित
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
स्वर्णिम वाग्ले
मधेस प्रदेश