यी हुन् १० जनाभन्दा कम संक्रमित थपिएका २६ जिल्ला
kalakarmi.com · Fri Jan 21 11:14:25 GMT 2022
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका २६ वटा जिल्लामा दश जना भन्दा कममा संक्रमण पुष्टि भएको छ ।
प्रदेश अनुसार हेर्ने हो भने प्रदेश नम्बर एकको इलाममा छ जना, ताप्लेजुङमा दुई जना, तेह्रथुममा सात जना, भोजपुरमा नौ जना, सोलुखुम्बुमा चार जना तथा संखुवासभामा नौ जना संक्रमित थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)