बङ्गलादेशमा शुक्रबारको भूकम्पपछि पराकम्पन अझै रोकिएन
barnanmedia.com · Sat Nov 22 21:45:00 GMT 2025

बङ्गलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जनाएको छ।
शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ र सयौँ घाइते भएको प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी गराए । भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो, जसले भौतिक संरचनामा व्यापक विनाश निम्त्याएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)