मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

ekantipur.com · Thu Dec 23 00:57:40 GMT 2021

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी हदम्याद नजिकिँदै गएपछि सीआईबी सक्रिय बनेको हो ।

पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा जग्गा हिनामिनाका ‘मुख्य योजनाकार’ रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मंगलबार राति काठमाडौंको ताहाचलबाट पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)