डोटीमा आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
ekantipur.com · Mon Sep 07 09:38:46 GMT 2026

डोटीमा आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
आइतबारदेखि भइरहेको निरन्तर वर्षाले बाढी, पहिरो, नदी कटान र सडक अवरोधको जोखिम बढेपछि डोटीमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)