बाढीपछि प्रदेश सरकारले उद्धार तथा राहत कार्य अघि बढाएको छ : मुख्यमन्त्री थापा
kendrabindu.com · Mon Sep 07 09:41:57 GMT 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)