भारतीय रिजर्भ बैंकद्वारा सरकारलाई २९.९ अर्ब डलर हस्तान्तरण गर्ने
nepalnews.com · Fri May 22 15:00:38 GMT 2026

नयाँदिल्ली। भारतको केन्द्रीय बैंकले संघीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपैँया (२९ अर्ब ९० करोड डलर) भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन गरेको छ।
भारतीय रिजर्भ बैंक (आरबिआई) ले आफ्नो बोर्डले मध्यपूर्व युद्धको प्रभाव देखिएका वर्तमान समष्टि आर्थिक कारक, वित्तीय प्रदर्शन र ‘उपयुक्त जोखिमहरूको व्यवस्थापन’ लाई ध्यानमा राखेर ‘अधिशेषको स्थानान्तरण’ गर्ने निर्णय भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)