एनआईसी एसिया बैंक र इफिक्स नेपालबीच सम्झौता, डाउनपेमेन्ट विना नै स्मार्टफोन किन्न सकिने
lokaantar.com

एनआईसी एसिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
ग्राहकहरूको डिजिटल बैंकिङ्गसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)